अर्पणको मेमोरी पावर : दिमागभित्रै बनाए २५ हजार फोल्डर (भिडियो सहित)

आफ्नो तेज स्मरण शक्ति प्रदर्शन गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम लेखाइसकेका नेपाली युवक अर्पण शर्मा कट्टेल आफ्नो दिमागमा २५ हजार फोल्डर बनाएर एक लाख नम्मरहरु सम्झने तयारी गरेको बताएका छन् ।

अर्पण यस्ता तेज स्मणशक्ति भएका यस्ता युवा हुन्, जो वस्तुहरूको नामको लामो सूची एकचोटि हेरेपछि क्रम नटुटाई सरासर भन्न सक्छन् ।



उनले एक मिनेटमा ४२ वटा वस्तु चिनेर कीर्तिमान कायम गरेका थिए । सन् २०१५ सेप्टेम्बर २६ तारिखमा उनले यो रेकर्ड बनाएका थिए । उनले एक मिनेटमा ४० वटा वस्तुको नाम स्मरण गरेका थिए ।

अर्पणले हरेक परिक्षामा सफल हुन, क्यालेन्डर याद गर्न, कयौं फोन नम्बर कण्ठ पार्न अपनाउने गरेको जुक्ती यसरी शेयर गरेका छन्ः

सम्बन्धित समाचार