धानखेत बगर बन्यो परिवार कसरी पाल्ने ?

इलामको चुलाचुली गाउँपालिका– १ स्थित कमल खोलाले कटान गरेर बगर बनाएको जग्गा देखाउँदै रनमाया सुवेदी । रोपिएको धानखेत बगर बन्यो, सबै जग्गा खोलाले लग्यो, अब के खाने ? परिवार कसरी पाल्ने ? सुवेदीलाई चिन्ता

सम्बन्धित समाचार