युरोपबाट आयो ‘लेहेङगा चोली’ बोलको तिज गीत

नेपाली महिला समाज पोर्तुगल निर्माण तथा किरण दिप र पूर्णकला बिसीको स्वर रहेको लेहेङगा चोली बोलको तीज गीत सार्वजनिक भएको छ । शिव अकेलीले लेखेको गीतको भिडियोलाई शम्भु सिलवालले निर्देशन गरेका हुन् ।

संजय लामाको कोरियोग्राफीरहेको गीतमा मनु तामांग पाख्रिन र संजय लामाको नृत्य तथा अभिनय रहेको छ । भिडियोको सम्पुर्ण छायाँकन पोर्तुगलमा गरिएको हो ।



 

सम्बन्धित समाचार