दुई टाउको भएको अनाैठाे शिशुको जन्म

दैलेखको भगवतीमाई गाउँपालिका ४ मा एउटा अनौठो टाउको भएको नवजात शिशु जन्मिएको छ । भगवतीमाईकी २१ वर्षीया लक्ष्मी विकले गत मंगलबार जन्माएकी शिशुको टाउको पछाडी उस्तै दुई वटा टाउको भुण्डिएको छ ।

अनौठो टाउको भएको नवजात शिशुको जन्म भएपछि जन्मदिने आमा र परिवार चिन्तीत भएका छन् । परिवारको आर्थिक अवस्था निकै नै कमजोर भएकोले शिशुको उपचार गर्न नसकिएको परिवारले जनाएका छन् । अभिभावकले शिशुको उपचारको लागि सबैलाई आग्रह गरेका छन् ।



सम्बन्धित समाचार