पत्रपत्रिकाबाट

News-Image

इराकमा पहिलोपटक नेपाल सरकारको उपस्थिति

  • २०८० फाल्गुन १, मंगलवार
  • पत्रपत्रिका

इराकमा कार्यरत रही राहदानीको म्याद सकिएर समस्यामा परेका ५ सय ४८ जनाको राहदानी नवीकरण गरिएको छ । नेपाली दूतावास कुवेतको आयोजनामा पहिलोपटक इराकमा रहेका नेपाली नागरिकलाई लक्षित गरी ६ दिने राहदानी नवीकरण शिविर सम्पन्न गरिएको हो । सो शिविरमा इराकको अर्... थप हेर्नुहोस्

News-Image

खगेन्द्र नवजीवन केन्द्रको बेथिति : पीडित भन्छन्–मृत्यु पर्खिरहेका छौँ

  • २०८० फाल्गुन १, मंगलवार
  • पत्रपत्रिका

भीमबहादुर सेजुवाल उमेरले झन्डै छ दशक पुगिसकेका छन् । भारतको हिमाचल प्रदेशमा सडक दुर्घटना भएपछि शरीर सग्लो रहेन । परिवारको जिम्मेवारी र आर्थिक स्रोत जुटाउने अभिभाराले उहाँलाई भारत पुर्‍यायो तर अपाङ्गता बनाएर फर्कायो । मेरुदण्डमा गम्भीर चोट (स्पाइनल इन... थप हेर्नुहोस्

News-Image

सगरमाथामा मलमूत्र छाड्न नपाइने

  • २०८० माघ २८, आईतवार
  • पत्रपत्रिका

सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय ... थप हेर्नुहोस्

News-Image

दुबईमा १५ नेपाली अलपत्र, नेपाल फर्काऊ भन्दा म्यानपावरको धम्की

  • २०८० माघ २८, आईतवार
  • पत्रपत्रिका

आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरू सम्झौताअनुसा... थप हेर्नुहोस्

News-Image

बाँसबारीको जग्गा फिर्ता प्रक्रिया : चाँदबागले बुझ्यो २१ दिने म्याद

  • २०८० माघ २६, शुक्रबार
  • पत्रपत्रिका

तत्कालीन बाँसबारी छालाजुत्ता उद्योगका नाममा रहेको जग्गा अनधिकृत रूपमा हाल चौधरी समूहमा रहेकामा सो जग्गा फिर्ताको पहल सुरु भएको छ। चाँदबाग रेसिडेन्सी प्रालिबाट नेपाल सरकारका नाममा जग्गा ल्याउन डिल्लीबजार मालपोत कार्यालयले पत्र पठाएको छ। गृह मन्त्रा... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभाको अध्यक्षमा कसको सम्भावना कति ?

  • २०८० माघ २६, शुक्रबार
  • पत्रपत्रिका

राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउनेमा सत्तारूढ दलका बिचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको अध्... थप हेर्नुहोस्

News-Image

पूर्वराजाको भ्रमणपछि वीरगन्जमा भीआईपीको ताँती

  • २०८० माघ २१, आईतवार
  • पत्रपत्रिका

पूर्वराजा ज्ञानेन्द्रले वीरगन्ज पुगी गएको १३ माघमा दल र नेताको काम’ कटाक्ष गरेलगत्तै वीरगन्जमा भीआईपीको ताँती नै लाग्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र फर्केको दुई दिन बित्न नपाउँदै गएको १५ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीरगन्जमा आइपुग... थप हेर्नुहोस्

News-Image

जुनकिरी घट्दा किसानलाई समस्या

  • २०८० माघ १९, शुक्रबार
  • पत्रपत्रिका

साँझ बिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या परेको छ । यो सुन्दा अचम्म लाग्छ तर पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति हुन थालेपछि किसान मर्कामा पर... थप हेर्नुहोस्

News-Image

मन्त्री हेरफेरमा प्रधानमन्त्री असफल !

  • २०८० माघ १९, शुक्रबार
  • पत्रपत्रिका

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक महिनाअघि नै मन्त्री हेरफेर गर्ने पक्षमा रहेका भए पनि अहिलेसम्म सफल हुन सकेका छैनन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउ... थप हेर्नुहोस्

News-Image

दरबार हत्याकाण्डबारे होला फेरि छानबिन ?

  • २०८० माघ १६, मंगलवार
  • पत्रपत्रिका 

पूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ सालको दरबार हत्याकाण्डपछि भ्रम फैलाएर आफ्नो परिवारप्रति घातक हमला भएको बताएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन्  । पूर्वराजा ज्ञानेन्द्रले शनिबार वीरगञ्जमा आयोजि... थप हेर्नुहोस्