पत्रपत्रिकाबाट

News-Image

शान्ति मिसनबाट फर्कंदै नेपाली सेना

  • २०८० पुष २२, आईतवार
  • पत्रपत्रिका

संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको छ । अफ्रिकी मुलुक मालीमा पछिल्लो समय तनावको अवस्था बढ्दै गएको र त्यहाँको सङ्क्रमणकालीन सरकारको अपिलपछि संयुक्त राष्ट्रसङ्घले शान्ति मिसन बन्द गरेको हो । शान्ति मि... थप हेर्नुहोस्

News-Image

गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन सीमा नलाग्ने

  • २०८० पुष २१, शनिबार
  • पत्रपत्रिका

गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा विदेशी लगानी भित्र्याउन सीमा लागु नहुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीमार्फत न... थप हेर्नुहोस्

News-Image

दर्ता नगरी सामाजिक सञ्जाल सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना !

  • २०८० पुष २१, शनिबार
  • पत्रपत्रिका

सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेक... थप हेर्नुहोस्

News-Image

लाइसेन्स वितरणमा व्यापक अनियमितता, बाँडियो हजारौं अवैध लाइसेन्स

  • २०८० पुष २०, शुक्रबार
  • पत्रपत्रिका

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ । विगत ६ महिना यता लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढं... थप हेर्नुहोस्

News-Image

साउदीमा संगठित ठगी गर्ने गिरोहको बिगबिगी

  • २०८० पुष २०, शुक्रबार
  • पत्रपत्रिका

साउदी अरबमा पछिल्ला दिनमा नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो बढ्न थालेको छ । आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने कार्यले नेपाली श्रमिकसमेत मारमा परेका छन् । यी कार्य दैनिकजसो बढ्दै गएपछि रियादस्थित नेपाली ... थप हेर्नुहोस्

News-Image

गुणस्तरीय विद्यार्थीको पर्खाइमा त्रिभुवन विश्वविद्यालय

  • २०८० पुष १९, बिहीबार
  • पत्रपत्रिका

जनसंख्या, केन्द्रीय विभाग कीर्तिपुरमा गत शैक्षिकसत्रमा स्नातकोत्तर तहमा आठजना विद्यार्थी भर्ना भए। तर, परीक्षामा सहभागी हुने समयसम्म पाँच मात्र छन्। जनसंख्या अध्ययन बहुआयामिक विषय भएकाले विगतमा विद्यार्थीको आकर्षण निकै थियो । सिट नपाएर भर्ना हुनै मुस... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा निर्वाचन : कसको प्रतिस्पर्धा कोसँग ?

  • २०८० पुष १९, बिहीबार
  • पत्रपत्रिका

राष्ट्रियसभा सदस्यको निर्वाचन ११ माघमा हुँदै छ । प्रमुख दलहरू उम्मेदवार टुंगोसहित भागबन्डा र गठबन्धन गर्ने विषयमा एकअर्कासँग छलफलमा छन् । तर, सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने भएपछि कसको कोसँग प्रतिस्पर... थप हेर्नुहोस्

News-Image

त्रिविको उपकुलपति छनोट खुला प्रतिस्पर्धाबाट हुने गरी कार्यविधिको ड्राफ्ट तयार

  • २०८० पुष १८, बुधबार
  • पत्रपत्रिका

प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीको पहिलो बैठकले कार्यविधिको ड्राफ्ट तयार गरेको छ । राजनीतिक भागबन्डाको आधारमा सबै व... थप हेर्नुहोस्

News-Image

मन्त्री ज्वालालाई फिर्ता बोलाउन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको फोन

  • २०८० पुष १८, बुधबार
  • पत्रपत्रिका  

प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनको दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई आग्रह गरेका छन्। दाहालले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार टेलिफोन गरी... थप हेर्नुहोस्

News-Image

नैतिक संकटमा गृह, श्रम र भौतिक पूर्वाधारमन्त्री

  • २०८० पुष १७, मंगलवार
  • पत्रपत्रिका

ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन् । आन्दोलन भइरहेको बाटो हुँदै मन्त्रीको ... थप हेर्नुहोस्