पत्रपत्रिकाबाट

News-Image

शक्ति सञ्चय गर्न गुटगत भेलाको तयारीमा ओली, प्रचण्ड र नेपाल

  • २०७७ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नो शक्ति सञ्चयका लागि आन्तरिक भेला र प्रशिक्षण तयारीमा जुटेका छन् । नेपाल समूहले... थप हेर्नुहोस्

News-Image

प्रचण्डमाथी ओली समूहले लगायो गम्भीर आरोप

  • २०७७ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप लागेको ... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-नेपाल समूहमा खटपट आएपछि प्रधानमन्त्री ओली ढुक्क

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष आक्रमक देखिएका छन् । सचिवालयमा प्रचण्डले पेश गरेको १९ पृष्ठ लामो राजनीत... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै निकट यौटा दैनिक पत्रिकामा आएपछि नेकपाभित्र अविश्वास थप चुलिएको छ । बैठक सकिएको केही क्... थप हेर्नुहोस्

News-Image

प्रचण्डको व्यवहारले बिच्किए माधव नेपाल

  • २०७७ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई एकलौटी ढंगले पार्टीका तल्लो तहसम्म पठाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्। बिनासल्ला... थप हेर्नुहोस्

News-Image

वामदेवले बोली फेरेपछि बादललाई फकाउँदै प्रचण्ड

  • २०७७ मंसिर ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुबैले उपाध्यक्ष वामदेव गौतमलाई विश्वास गर्न नसक्दा गृहमन्त्री रामबहादुर थापाको साथ खोज्न थालेका छन्। पार्टी एकताको पक्षमा उभिँदै आए... थप हेर्नुहोस्

News-Image

प्रचण्डविरुद्ध ओलीले काउन्टर प्रस्ताव ल्याएमा पार्टी फुट्ने खतरा !

  • २०७७ मंसिर ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मिलेर नै आउँदो सचिवालय बैठकमा संयुक्त प्रस्ताव पेस गर्नुपर्ने लबिइङ शुरु भएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोपको ‘काउन्टर प्रस्ताव’ पेस गर्ने स्थिति आए त्यही ... थप हेर्नुहोस्

News-Image

नेकपा बचाउने दुई उपाय: सचिवालय भंग या सम्पूर्ण कमिटी भंग गरेर महाधिवेशन कमिटी निर्माण

  • २०७७ मंसिर ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकको ‘ब’ सम्म सुन्न इच्छुक थिएनन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल र अन्य केही नेता ‘बैठक बसाएरै छाड्ने’ ढिपीमा थिए । प्रधानमन्त्रीलाई शुभेच्छुकहरूले सुझाव दिए,‘भाग्नुभन्दा भिड्नु जाति।’ र, सम्भव भयो– गएक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहै नदिई उपप्रधानमन्त्रीले एआईजीको दरबन्दी थपेपछि…

  • २०७७ मंसिर ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले थाहै नपाई नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी सुटुक्क थपिएको छ। नेपाल प्रहरीमा पाँचजना प्रहरी नायब महानिरिक्षक (डीआईजी)को दरबन्दी माग भएकोमा सरक... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई ओलीकाे चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष पद छोड्नुपर्छ

  • २०७७ मंसिर ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन्। प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको आरोप र लाञ्छना पुष्टि भएमा आफूले पद छोड्ने ... थप हेर्नुहोस्