प्रदेश समाचार

News-Image

स्वास्थ्यकर्मीलाई घरभेटीले बस्न दिएनन्

  • २ दिन अघि

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न... थप हेर्नुहोस्

News-Image

स्कारपियो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

  • ३ महिना अघि

नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा आज बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आइरहेको बीआर ०६ पीडी ३६३७ नम्बरको स्कारपियो सडकमा हिँडिरहेको ... थप हेर्नुहोस्

News-Image

दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या

  • ६ महिना अघि

विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार)को... थप हेर्नुहोस्

News-Image

पहिरोले २ वटा जिप पुर्यो, १ जनाको मृत्यु

  • ७ महिना अघि

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको दोभान हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार बिहान २ वटा जिप पुरेको छ । पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको भने अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । बुटवलबाट गुल्मी तर्फ जाँदै... थप हेर्नुहोस्

News-Image

कृष्ण केसी सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह

  • ७ महिना अघि

ताराखोला गाउँपालिका वडा नं ३, हिल घुस्मेलीका कृष्ण केसी गत शनिबारदेखि बेपत्ता भएका छन । मानसिक रूपमा असन्तुलन ४२ वर्षीय केसी शनिबार दिउँसो १२ बजेको समयमा घरबाट केही नभनी निस्किएका र ५ दिन बितिसक्दा समेत परिवारको सम्पर्कमा नरहेको वडा अध्यक्ष डिल बहादु... थप हेर्नुहोस्

News-Image

बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप

  • ७ महिना अघि

बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ । सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थाल... थप हेर्नुहोस्

News-Image

पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु, उद्धारकार्य जारी

  • ७ महिना अघि

जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभि... थप हेर्नुहोस्

News-Image

स्वदेशमै केही गर्न सकिन्छ भन्ने प्रेरणाको स्रोत तिलक गुरुङ

  • ७ महिना अघि
  • –धुवसागर शर्मा

पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो । रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत तिर्न न... थप हेर्नुहोस्

News-Image

प्रदेशको राजधानी र नामकरणको निर्णयमा सकस

  • ७ महिना अघि
  • अजयकुमार साह

प्रदेश नं २ को नाम र राजधानी टुङ्गो लगाउने विषयमा अन्यौल बढ्दै गएको छ । प्रदेशको नाम के हुने भन्ने विषयको बहसले अहिले जनकपुरसहित पूरा प्रदेश नै तातेको छ । यस विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको छ भने सामाजिक सञ्जालमा पक्षविपक्षमा दोहोरी शुरु भएको छ । ... थप हेर्नुहोस्

News-Image

अछाममा जीप दुर्घटना, तीनजनाको मृत्यु

  • ७ महिना अघि

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एकजनाको घटना स्थलमै र अरु दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो। दुर्घटना स्थलमा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारले मृत्यु भएको थियो भने ... थप हेर्नुहोस्