प्रदेश समाचार

News-Image

भागरथी हत्या प्रकरण: नजिककै व्यक्तिमाथि शंका

  • २०७७ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले हत्याको अनुसन्धानमा सोमबारसम्म दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको दायरामा राखेको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानक... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिम प्रदेशको हिँउदे अधिवेशन आजदेखि, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने ओली पक्षको तयारी

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशको हिँउदे अधिवेशन आज शुरु हुँदै छ। बजेट अधिवेशन सकिएको झण्डै ६ महिनापछि हिँउदे अधिवेशन शुरु हुन लागेको हो। प्रदेश सभाको एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन शुरु गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ। सुदूरपश्चिम प्रद... थप हेर्नुहोस्

News-Image

सेना र प्रहरीमा सङ्क्रमण बढ्दो

  • २०७७ आश्विन ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । विहीबार मात्रै बागलुङमा कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण घोडाबाँधेका १२ सैनिकमा कोरोना देखिए... थप हेर्नुहोस्

News-Image

बुटवलमा चार दिन निषेधाज्ञा, यी हुन् निषेधित क्षेत्र

  • २०७७ आश्विन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि बुटवलमा आन्दोलन चर्कन थालेपछि प्रशासनले निषेधाज्ञाको घोषणा गरेको छ । स्थानीय प्रशासनले आज बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा लगाएको हो । हिजो जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना निकालेर आ... थप हेर्नुहोस्

News-Image

सोती घटनाका आरोपितलाई १० दिन थुनामा राख्न अनुमति

  • २०७७ जेष्ठ २२, बिहीबार

सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम(पश्चिम)ले आज म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद माग गरेक... थप हेर्नुहोस्

News-Image

पश्चिमरुकुम प्रकरणः २० जनाविरुद्ध किटानी जाहेरी

  • २०७७ जेष्ठ १४, बुधबार

शनिबार पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरीसमेत दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल,... थप हेर्नुहोस्

News-Image

ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी, सात घर जलेर नष्ट

  • २०७७ बैशाख २०, शनिबार

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो । राति करिब साढे १० बजे भएको आगलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन् । आगो नियन्त्र... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यकर्मीलाई घरभेटीले बस्न दिएनन्

  • २०७६ चैत्र १८, मंगलवार

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न... थप हेर्नुहोस्

News-Image

स्कारपियो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

  • २०७६ पुष २२, मंगलवार

नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा आज बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आइरहेको बीआर ०६ पीडी ३६३७ नम्बरको स्कारपियो सडकमा हिँडिरहेको ... थप हेर्नुहोस्

News-Image

दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या

  • २०७६ आश्विन २७, सोमबार

विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार)को... थप हेर्नुहोस्