प्रदेश समाचार

News-Image

पहिरोले २ वटा जिप पुर्यो, १ जनाको मृत्यु

  • २०७६ भाद्र २७, शुक्रबार

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको दोभान हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार बिहान २ वटा जिप पुरेको छ । पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको भने अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । बुटवलबाट गुल्मी तर्फ जाँदै... थप हेर्नुहोस्

News-Image

कृष्ण केसी सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह

  • २०७६ भाद्र २६, बिहीबार

ताराखोला गाउँपालिका वडा नं ३, हिल घुस्मेलीका कृष्ण केसी गत शनिबारदेखि बेपत्ता भएका छन । मानसिक रूपमा असन्तुलन ४२ वर्षीय केसी शनिबार दिउँसो १२ बजेको समयमा घरबाट केही नभनी निस्किएका र ५ दिन बितिसक्दा समेत परिवारको सम्पर्कमा नरहेको वडा अध्यक्ष डिल बहादु... थप हेर्नुहोस्

News-Image

बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप

  • २०७६ भाद्र २०, शुक्रबार

बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ । सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थाल... थप हेर्नुहोस्

News-Image

पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु, उद्धारकार्य जारी

  • २०७६ भाद्र १५, आईतवार

जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभि... थप हेर्नुहोस्

News-Image

स्वदेशमै केही गर्न सकिन्छ भन्ने प्रेरणाको स्रोत तिलक गुरुङ

  • २०७६ भाद्र ११, बुधबार
  • –धुवसागर शर्मा

पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो । रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत तिर्न न... थप हेर्नुहोस्

News-Image

प्रदेशको राजधानी र नामकरणको निर्णयमा सकस

  • २०७६ भाद्र ९, सोमबार
  • अजयकुमार साह

प्रदेश नं २ को नाम र राजधानी टुङ्गो लगाउने विषयमा अन्यौल बढ्दै गएको छ । प्रदेशको नाम के हुने भन्ने विषयको बहसले अहिले जनकपुरसहित पूरा प्रदेश नै तातेको छ । यस विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको छ भने सामाजिक सञ्जालमा पक्षविपक्षमा दोहोरी शुरु भएको छ । ... थप हेर्नुहोस्

News-Image

अछाममा जीप दुर्घटना, तीनजनाको मृत्यु

  • २०७६ भाद्र ५, बिहीबार

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एकजनाको घटना स्थलमै र अरु दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो। दुर्घटना स्थलमा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारले मृत्यु भएको थियो भने ... थप हेर्नुहोस्

News-Image

एक विद्यालय एक नर्स कार्यक्रम विस्तार

  • २०७६ भाद्र ३, मंगलवार

स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा प्रभावकारी बन्दै गएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लाई प्रदेश नं ३ सरकारले आफ्ना सबै जिल्लामा विस्तार गरेको छ । सामाजिक विकास मन्त्रालयले सो कार्यक्रमअन्तर्गत १३ जिल्लाका १०१ स्थानीय तहमार्फत सो कार्यक्रम सञ्च... थप हेर्नुहोस्

News-Image

टोनी हेगनको नाममा पार्क निर्माण हुने

  • २०७६ भाद्र ३, मंगलवार

हेटौँडामा भूगर्भशास्त्री टोनी हेगनको सम्झनामा भ्यू टावरसहित पार्क निर्माण गरिने भएको छ । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा– १० टिसिएनमा पार्क निर्माण गरिने जनाएको छ । यहाँ निर्माणाधीन पानी ट्याङ्कीलाई मध्य पारेर सुन्दर पार्क निर्माण गरिने हेटौँडा उ... थप हेर्नुहोस्

News-Image

रजस्वला नभएका कन्याको पूजा

  • २०७६ भाद्र ३, मंगलवार
  • राजकुमार पराजुली

रजस्वला नभएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र ‘मनले चिताएको’ पुग्ने मान्यता छ । यस मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी १० वर्षमुनिका) लाई श्रीकृष्ण जन्माष्टमीका अवसरमा पुज्ने गरिन्छ । विशेषगरी जिल्... थप हेर्नुहोस्