रोचक

News-Image

यो हो ‘उड्ने कार’, यस्तो छ विशेषता

  • २०७८ फाल्गुन १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मोटर ट्रेन्ड (MotorTrend) का अनुसार, एक डच कम्पनीले विश्वको पहिलो व्यावसायिक उडान कारको लागि प्रि-अर्डर लिइरहेको छ, जसको मूल्य ३ लाख ९९ हजार डलरबाट सुरु हुन्छ । पाल भी (PAL-V)ले लिबर्टी (Liberty) नामक उड्ने कार बनाएर सार्वजनिक गरेको हो । तीन पाङ्ग... थप हेर्नुहोस्

News-Image

मालिकलाई देखेर यो कुकुरले गर्छ यसरी योग

  • २०७८ फाल्गुन ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आजकल सामाजिक सञ्जालमा हजारौं भिडियो भाइरल भइरहेका छन् । त्यसमध्ये एउटा कुकुरको यस्तो भिडियो भाइरल भइरहेको छ, जसलाई हेरेपछि तपाई छक्क पर्नुहुनेछ । एउटा कुकुरले आफ्नो मालिकसँग योग अभ्यास गरेको यस्तै एउटा भिडियो इन्टरनेटमा भाइरल भएको छ, जसले सबैको मन... थप हेर्नुहोस्

News-Image

स्वर्ण पदक पाएको मुसाको मृत्यु भएपछि…

  • २०७८ पुष २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

विस्फोटक पदार्थ पत्ता लगाउने वीरतापूर्ण कार्यका लागि स्वर्ण पदक पाएको चर्चित मुसा मागावाको आठ वर्षको उमेरमा मृत्यु भएको छ । पाँच वर्ष लामो सेवामा मागावाले क्याम्बोडियामा १०० भन्दा बढी ल्याण्डमाइन अर्थात जमिनमुनि बिछ्याइएको विस्फोटक र अन्य विस्फोटक पद... थप हेर्नुहोस्

News-Image

के तपाईलाई OK, Bye, Lol जस्ता छोटा शब्दको पूर्ण रूप थाहा छ ?

  • २०७८ पुष १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

केही अति प्रचलित छोटा शब्दहरूको पूर्ण रूपको बारेमा हामी धेरैलाई जानकारी नहुन सक्छ, तैपनि हामी ती शब्दहरूको प्रयोग भने गरिरहेका हुन्छौं । जानेर वा बुझेरै प्रयोग गर्नु अझ रमाइलो हुन्छ । विज्ञासुहरूको जानकारीका लागि केही प्रचलित शब्दहरूको पूर्ण रू... थप हेर्नुहोस्

News-Image

संसारकै पहिलो एसएमएस बिक्री

  • २०७८ पुष ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

आज व्हाट्सएप छ, टेलिग्राम छ, इमेल छ र इन्टरनेटको मद्दतले सन्देश पठाउने धेरै तरिकाहरू छन्। तर एक समय थियो जब यो सबै कुरा थिएन। यो केवल एक साधारण एसएमएस (SMS) बाट सुरु भयो । तर जब यो सन्देश संसारमा पहिलो पटक कसैलाई पठाइयो, त्यसलाई चमत्कार मानेर सारा वि... थप हेर्नुहोस्

News-Image

आफ्नो सन्तान मारेको भन्दै बाँदरले २५० कुकुर मारिदिएपछि…

  • २०७८ पुष ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सन्तानको माया कसलाई हुन्न र, चाहें त्यो मानिस होस् या जनावर नै किन नहोस् । उनीहरु आफ्नो सन्तलाई आफूलाई भन्दा पनि बढी माया गर्छन् । त्यस्तै भारतमा अहिले एउटा घटना चर्चित बनेको छ । भारत, महाराष्ट्रको विड जिल्लामा एउटा कुकुरको समूहले बाँदरको एउटा बच्... थप हेर्नुहोस्

News-Image

कपाल रोप्न ऋण !

  • २०७८ पुष ४, आईतवार

उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर चितवनमा कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ । चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो । अस्पतालले कपाल प्रत्यारोपणलगा... थप हेर्नुहोस्

News-Image

केराको घरी आठ फिट लामो भएपछि…

  • २०७८ पुष ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

केराको घरी आठ फिट लामो छ भन्दा अचम्म लाग्ला तर महोत्तरीको बर्दिबास नगरपालिका–१ दुर्गामन्दिर बस्ती छेउका घनश्याम न्यौपानेको करेसाबारीमा फलेको केराको घरी आठ फिट लामोे छ । केराको घरीमा झण्डै ३० भन्दाबढी हाता देखिएका छन् । विसं २०७६को हिउँदमा बर्दिबास... थप हेर्नुहोस्

News-Image

दुलही दुलहाको घरमा धर्ना दिन पुगेपछि…

  • २०७८ मंसिर ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतको ओडिशाको बरमपुरमा दुलही आफ्नी आमासँग धर्ना दिन बेहुलाको घर पुगेकी छन् । दुलहीले विवाहको दिन दुलहा जन्ती लिएर आफ्नो घर नपुगेको आरोप लगाएकी छन् । केही दिनअघि दुवैले कोर्ट म्यारिज गरेका थिए र दुवैको परिवारले विशेष व्यक्तिको उपस्थितिमा परम्परागत हि... थप हेर्नुहोस्

News-Image

यी मोडलले गरे एकैपटक ९ महिलासँग विवाह

  • २०७८ मंसिर २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ब्राजिलियन मोडल आर्थर ओ उर्सोले ‘फ्रि लभ’ लाई उत्सवको रुपमा मनाउन एकैपटक ९ जना महिलालाई विवाह गरेका छन् । उक्त सामूहिक विवाह साओ पाउलो सहरको क्याथोलिक चर्चमा भएको थियो । यस अघि उर्सोले लुआना काजाकीसँग विवाह गरेका थिए र उनीहरुसँगै हनिमुन पनि गएका थ... थप हेर्नुहोस्