नयाँ दुई अध्यादेशहरू : राजनीति चलखेलको निकृष्ट नमुना

कोरोना भाइरसको महामारीले देश आक्रान्त बनिरहेको बेला सोमबार बसेको मन्त्रीपरिषद् बैठकका दुई निर्णय नेपाली राष्ट्रिय राजनीतिमा हलचल ल्याएपछि सबैको ध्यान मोडिएको छ । मन्त्रिपरिषद बैठकले राजनीतक दल विभाजनसम्बन्धी ऐन र संवैधानिक परिषदसम्बन्धी व्यवस्था परिवर्तन गर्न दुई अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिस गरेको उक्त दुईवटा अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले लगत्तै जारी गरेकी थिइन् … Continue reading नयाँ दुई अध्यादेशहरू : राजनीति चलखेलको निकृष्ट नमुना