गगन थापाले कोरोना संक्रमण रोक्ने सम्बन्धमा लेखे प्रधानमन्त्रीलाई खुला पत्र

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरसको संक्रमणविरुद्धको लडाईमा अहिले भइरहेको कामहरु पर्याप्त नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । उनले तत्काल गर्नैपर्ने विषयमा ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीलाई खुला पत्र लेखेका छन् ।

‘कोरोना संक्रमण विरुद्धको यो लडाइँमा हरपल तपाईंको साथमा छु। हामी जे गरिरहेका छौं, पर्याप्त छैन। जसरी गरिरहेका छौं, यही तरिकाले यो महासकंट बाट पार पाउन सकिन्न’, गगनले भनेको छन्, हामीले तत्कालै गर्नैपर्ने केही विषयमा ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु ।’



यस्तो छ नेता गगन थापाले प्रधानमन्त्रीलाई लेखेको पत्र

सम्बन्धित समाचार