
चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ रहेका छन् । थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराइए... थप हेर्नुहोस्
विश्वविद्यालयलाई स्वायत्तता कायम राख्न शिक्षाविद्हरुले जोड दिनुभएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आयोजना गरेको ‘विश्वविद्यालय अनुदान आयोग र नेपालको उच्च शिक्षा’ विषयक राष्ट्रिय शिक्षा कार्यशालामा शिक्षाविद्हरुले सो धारणा व्यक्त गर्नुभएको हो... थप हेर्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयले रिक्त रहेका विभिन्न सङ्कायका डीन, केन्द्रका निर्देशक तथा केन्द्रीय क्याम्पसको प्रिन्सिपललगायत पदाधिकारी नियुक्त गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयअन्तर्गत पदाधिकारी सिफारिस ... थप हेर्नुहोस्
कर्णाली प्रदेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय शिक्षामा तह बढ्दै जाँदा उनीहरू हराउँदै जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । युवा सङ्घ नेपालद्वारा मङ्गलबार वीरेन्द्रनगमा आयोजित ‘अपाङ्गता भएका बालबालिकाहरूको बाल अधिकारसम्बन्धी प्रदेशस्तरीय नीति ... थप हेर्नुहोस्
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सामुदायिक विद्यालयलाई आवासीय रुपमा सञ्चालन गर्न थालिएको छ । भकिम्लीमा रहेको जयन्ती माविलाई समुदायको अगुवाइ, सक्रियता र बेनी नगरपालिकाको सहयोगमा आवासीयमा रुपान्तरण गरिएको हो । जयन्ती माविका प्राधानाध्यापक मनबहादु... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ । त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्... थप हेर्नुहोस्
शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र शैक्षिक गुणस्तरका विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), ललितपुर जिल्ला कार्यसमितिले आइतबार आयोजन... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेट बृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो । बिहीबार बसेको त्रिवि सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ३० अर्ब ८७ करोड ११ लाख आठ हजारको बजेट विनियोजन गरेको छ । विश्वविद्यालय... थप हेर्नुहोस्
मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम कक्षा सञ्चालन गर्दै आएको पर्साको वीरगन्जस्थित मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्रबाट स्नातकोत्त... थप हेर्नुहोस्
प्रतिनिधिसभा सदस्य डा आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा यसै शैक्षिकसत्रदेखि चिकित्सा स्वास्थ्य विज्ञानका कक्षा सञ्चालन गर्ने तयारीलाई निष्कर्षमा पुर्याउन आग्रह गर्नुभएको छ । चिकित्सा शिक्षा आयोगको टोलीले अध्यय... थप हेर्नुहोस्
