आज पाँच अन्तरराष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् । आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जात... थप हेर्नुहोस्
साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उहाँको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले राससलाई बताउनुभयो । ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, ... थप हेर्नुहोस्
रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज साहित्य पुरस्कार' डा गार्गी शर्मालाई प्रदान गरेको छ । सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले उक्त पुरस्कार अर्पण गर्नु... थप हेर्नुहोस्
कवि तथा गीतकार दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित कार्यक्रममा कविद्वय डा नवराज लम्साल र मोमिलालाई आफ्नो कविता सङ्ग्रह उपहार प्रदान गरेसँगै कृति सार्वजनिक गरिएको हो । नेपालयले प्रकाशनमा ल्याएको उक्त कविता सङ्ग... थप हेर्नुहोस्
नेपालमा संस्कृत भाषामा आचार्य तथा विद्यावारिधी गर्ने प्रथम महिला प्रा.डा. कमला सुवेदीको निधन भएको छ । उहाँको २०८१ साल फागुन २० गते मंगलबार असामयिक निधन भएको हो । बि.सं. २००४ साल पुष १७ गते कपिलवस्तुको तौलिहवामा जन्मनुभएकी डा. सुवेदीले तौलिहवाबाट प्र... थप हेर्नुहोस्
डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दिओल्ड लिम्बू हर्ट ल्यान्ड’ पुस्तक विमोचन गरिएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिकाको सहयोगमा एक कार्यक्रमबीच बुधबार तेह्रथुमको सदरमुकाम म्याङलुङमा उक्त प... थप हेर्नुहोस्
लागे सात समुद्र पार घरका छोरा पढेका जति जोडे रे धनमाल रत्न गहना इच्छा गरेको जति । मेरासाथ छ माहिलो अबुझ यो जाँदैन काहीँ पर बा भन्छन् पटमूर्ख यो कपुत हो जन्मेछ नालायक ।। बाआमासित बस्छु जान्नँ म कतै अड्डी सधैँ कस्दछ आमाका नजिकै बसेर दिनहुँ गोडा ... थप हेर्नुहोस्
वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गर्नुभएको थियो । अवस्थाका कारण साहित्यकार घिमिरे कार्यक्रम... थप हेर्नुहोस्
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छो... थप हेर्नुहोस्
नेपाल स्रष्टा समाजले रेखा -पवन स्रष्टा सम्मानद्वारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने निर्णय भएको छ । नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिको फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । १ लाख १सय ११ रुपैयाँ नगदराशि र सम... थप हेर्नुहोस्