श्रीमानलाई कहिल्यै प्रगति गर्न दिंदैनन् यस्ता श्रीमतीले

श्रीमानसँग नराम्रो शब्द बोल्ने, हेपेर बोल्ने महिलाले कहिल्यै श्रीमानलाई प्रगति गर्न दिदैनन । श्रीमानहरु परिवारको लागि मर्न तयार हुन्छन । आफ्नो श्रीमानलाइ जतिबेला पनि नराम्रो सब्द बोल्ने ‘हेपेर’ बोल्ने ‘चिच्याएर’ बोल्ने महिलाले कहिल्लै पनि आफ्नो पुरुषको भलो हुन दिदैनन । उक्तकुरा विभिन्न अध्ययनबाट समेत प्रमाणित भएको छ ।

लोग्ने स्वास्नीको झगडा परालको आगो भन्ने त भनाई नै छ । श्रीमान र श्रीमतीबीच सामान्य ठाकठुक पर्नु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, जतिबेला पनि नराम्रो सब्द बोल्ने ‘हेपेर’ बोल्ने ‘चिच्याएर’ बोल्ने महिलाले कहिल्यै पनि आफ्नो पुरुषको भलो हुन दिदैनन ।



यसको मतलब सामान्य झगडा गर्नै हुँदैन भन्ने होइन । श्रीमान श्रीमती भएपछि सामान्य ठाकठुक त भइ नै हाल्छ । सम्बन्धलाई दिगो र रमाइलो बनाउने हो भने मनमा तुष पालेर बस्नु पनि हुँदैन । मनको कुरा आफ्नो जोडीसँग पोखिहाल्नुपर्छ । यदि तपाईं आफ्नो पार्टनरसँग खुल्ला दिमागले राम्रोसँग बोल्न सक्नुभयो भने सम्बन्धमा प्रगाढता आँउछ । तर अनावश्यक ‘किचकिच’ गर्नु हुदैन ।

तर कहिलेकाहीँ हुने स(साना झगडापछि तपाईंलाई आफ्नो गल्तीको महसुस हुन्छ र यसले तपाईं आफ्नो प्रेमलाई अर्को तहमा पुर्याउन चाहनुहुन्छ भन्ने देखाउँछ । पार्टनरको कुनै बानी तपाईंलाई नराम्रो लाग्छ भने आँखा चिम्लिदिन सजिलो हुन्छ । तर पनि यदि तपाईं त्यो बानी सुधारियोस भन्ने चाहनुहुन्छ र राम्रो नतिजा ल्याउनको लागि सामान्य झ गडा बेहोर्न तयार हुनुहुन्छ भने यो चाँहि तपाईंको साँचो मायाको संकेत हो ।

सम्बन्धित समाचार