दोश्रो पटक आमा बन्दै अभिनेत्री करीना कपूर खान

बलिउड अभिनेत्री करीना कपूर खान दोश्रो पटक आमा बन्ने क्रममा रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । बुधवार सैफ र करीनाले आधिकारीक रुपमा यसको अनाउन्समेण्ट गरेका थिए । त्यसपछि उनीहरुलाई बधाईको ओहिरो आउन शुरु भएको छ ।

करीनाकी बहिनी र ऋषी कपूरकी छोरी ऋद्धिमाले पनि सामाजिक सञ्जालमा बधाई दिएका छन् ।



साथै अनिल कपूरकी छोरी रियाले पनि उनीहरुलाई बधाई दिएका छन् ।

सम्बन्धित समाचार