सिन्धुपाल्चोक पहिरोमा ८ जना घाइते, ३८ जना बेपत्ता, ३५ घरमा क्षति (नामावलीसहित)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका छन् । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ घाइते भएका छन् ।

घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन् । पहिरोले पुरिएकाहरुको खोजी सुरु भएको छ । घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरोमा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।



जिसस प्रमुख तामाङका अनुसार बेपत्ता हुनेको नामावली :

१.छबीलाल दोङ,
२.सोमरानी दोङ
३.धनलक्षमी
४.सीरमाया दोङ
५. विवरानी दोङ
६. साइली दोङ
७. बिबी लक्ष्मी
८. सानुकान्छा
९. साङलामो दोङ
१०. सोनाम दोङ
११. हिरा भक्ती
१२. जिते झाक्री
१३. सानुकान्छी दोङ९गर्भवती०
१४. दिन्दुस दोङ
१५. सुरज दोङ
१६. करेसमाई दोङ
१७. च्यामा दोङ
१८. सानु दोङ
१९. टिकामाई दोङ
२०. छिरीङ दोङ
२१. मानबहादुर दोङ
२२. जयबहादुर दोङ
२३. प्रिया दोङ
२४. प्रिती दोङ
२५. कान्छी दोङ
२६. सानुकान्छी दोङ
२७. वाङची लामा दोङ
२८. धनमाया तामाङ दोङ
२९. रेनीस दोङ
३०. मेकमाई दोङ
३१. मिलन दोङ
३२. विमला दोङ
३३. माइला पराङ
३४. प्रकाश दोङ
३५. साइली दोङ
३६. आयुस दोङ
३७. सुवास तामाङ
३८. टिकामाई दोङ

सम्बन्धित समाचार