प्रहरी अस्पतालका डीआईजीलाई कोरोना संक्रमण

नेपाल प्रहरीको अस्पतालमा नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण देखिएको छ ।

केही दिन अघि लिइएको स्वाबको परीक्षण गर्दा ती डीआईजीमा कोरोना संक्रमण देखिएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।



कडायतका अनुसार आइतबारसम्म ६ सय २० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार