सर्वोच्च अदालतका थप एकजना कर्मचारीमा कोरोना संक्रमण

सर्वोच्च अदालतमा थप एक जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । योसँग सर्वोच्चमा कोरोना संक्रमण हुने तीन जना पुगेका छन् ।

सुरक्षाकर्मीमा संक्रण देखिएपछि यसअघि न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा र हरि फुयाल सेल्फ आइसोलेसनमा बसेका छन् ।



उपत्यकासहित देशै भर कोरोना संक्रमण ह्वात्तै बढेपछि सर्वोच्चले आफ्नो सेवामा कटौती गरेको छ ।

सम्बन्धित समाचार