नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदौ ।
बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खानले बलिउडमा इन्ट्री नगरेपनि चर्चामा भने आईरहन्छिन् ।
उनी सोसल मिडियामा पनि धेरै एक्टिभ रहन्छिन् ।
अहिले उनले एक रोइरहेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । जो एकदमै भाइरल बनिरहेको छ ।
https://www.instagram.com/p/CEZyO2gnIQ9/