रियालाई सोधपुछ गर्ने डीसीपीलाई कोरोना संक्रमण

सुशान्त सिंह राजपूत आत्महत्या केसमा अभिनेत्री रिया चक्रवर्तीलाई शोधपुछ गर्ने डीसीपी अभिषेक त्रिमुखेलाई कोरोना संक्रमण भएको छ । उनी सहित उनको परिवारका सबैलाई कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

डीसीपी त्रिमुलेविरुद्ध उनको अनुसन्धानलाई लिएर विभिन्न प्रश्न खडा भईरहेका छन् । कल डिटेल्सबाट रियाले सुशान्तको मृत्यु पछि उनलाई कल गरेको खुलेको थियो ।



गत १४ जूनको राति बान्द्रस्थित आफ्नै घरमा बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतले झुण्डिएर आत्महत्या गरेका थिए ।

सम्बन्धित समाचार