यी नायिकाको बाहिरियो अश्लील भिडियो, न्याय माग्दै पुगिन् प्रहरीमा

चर्चित भारतीय टिकटक कलाकार तथा नायिका निशा गुरागाईको अश्लील भिडियो बाहिरिएको छ । उनी आफैंले उक्त भिडियो आफ्नो भएको स्वीकारेकी छिन् । उनले भनेकी छिन् म र मेरो प्रेमी उक्त भिडियोमा देखिएका हौं र यो नितान्त व्यक्तिगत मामिला हो । उनले भाइरल गर्ने उद्धेश्यले नभै व्यक्तिगत रमाइलोका लागि भिडियो खिचेको बताएकी छिन् ।

हाल सामाजिक सञ्जालहरुमा भाइरल भैरहेको उक्त भिडियोलाई रोकिपाउँ भनि हालै निशाले प्रहरीमा उजुरी समेत दिएकी छिन् । मुम्बईमा पर्ने खारघर पुलिस थानामा उनले दिएको उजुरी समेत हाल सामाजिक सञ्जालमा व्यापक भाइरल भैरहेको छ ।



नायिकाले यसको कानुनी उपचारका खोज्नेृ बताएकी छिन् । कसैको इज्जत र अस्मीतामाथि खेलवाड गर्नेविरुद्ध सबै एकजुट भएर कानुनी उपचार खोज्नु पर्ने नायिका पूजा शर्माले सामाजिक सञ्जालमा आव्हान गरेकी थिइन् । हालै इण्डियन स्पाइडर स्क्वाइडले अझै केही नायिकाहरुको अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएको थियो ।

सम्बन्धित समाचार