यदि तपाईमा यी चार लक्षणहरु देखिएमा शास्त्र भन्छ कि तपाई चाँडै धनी बन्नेवाला हुनुहुन्छ

हाम्रो जीवनमा लक्ष्मीले कहिले कति बेला कृपा गर्नुहुन्छ भन्ने बारे हामीलाई थाहा हुदैन । त्यस्तै हामिले जे गर्दा पनि गर्न आटेको कार्यमा सफलता नमिल्ने कारणले निरासा र तनावको सामना गर्नु पर्ने पनि हुन्छ ।

हिन्दु शास्त्रमा यस्ता चार  सकेंतहरु छन् जसले तपाइको जीवनमा लक्ष्मीको प्रवेश सँगै भाग्य चम्किंदै छ भन्ने कुराको सकेंत गर्दछ । तपाइँले आफ्नो भाग्य चम्कीन लागेको सकेंत थाहा कसरी थाहा पाउन जानिराख्नुस यस्ता छन् सकेंतहरु :



१. यदि हजुरले सपनामा हरियाली, पानी र लक्ष्मीको बहान उल्लु देख्नुभयो भने सम्झिनुस तपाइको भाग्य चम्किंदै छ । तपाइको घर अफिसमा उल्लु आउँछ भने तपाईलाई चाडै नै धन लाभ हुदैछ भन्ने संकेत हो ।

२. तपाईले सपनामा पहेलो सुनजस्तै सर्प तथा सेतो सर्प देख्नु हुन्छ भने बुझ्नुस तपाईको छिट्टै धनी बन्ने योग रहेको छ ।

३. धनकी देवी लक्ष्मीको पूजा शुक्रवारको दिन गरिन्छ, यदि हजुरलाई त्यस दिन कुनै केटीले सिक्का दिइन् भने तपाईले चाडै नै प्राप्त गर्नु हुनेछ ।

४.  धर्म शास्त्रका अनुसार धन र सर्पको बीच नजिकको सम्बन्ध हुने बताएको छ । यदि हजुरले आफ्नो घरको वरपर कतै सेतो रंगको सर्प देखीयो त्यहाँ आसपासमा केही विशेष खालको खजाना हुनसक्ने सम्भावना हुने शास्त्रमा उल्लेख छ ।

सम्बन्धित समाचार