माइक्रोको ठक्करबाट कांग्रेस सांसद प्रकाश रसाइली घाइते

माइक्रोको ठक्करबाट नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही घाइते भएका छन् । रसाइली सवार स्कुटीलाई माइक्रोले ठक्कर दिदा रसाइली घाइते भएका हुन् ।

स्कुटीमा सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेहीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएको सागर परियारले जानकारी दिए । स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।



सम्बन्धित समाचार