अजय देवगणका भाईको निधन

बलिउड अभिनेता तथा डाइरेक्टर अजय देवगणका भाई अनिल देवगणको सोमवार निधन भएको छ ।

उनको हिजो राती मुम्बईमा निधन भएको हो । यसको बारेमा अभिनेता अजय देवगणले मंगलवार दिउँसो सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् ।



रिपोर्टका अनुसार अनिल ५१ वर्षका थिए ।

सम्बन्धित समाचार