पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

रक्तचाप बढेपछि उनलाई बुधबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन ।



नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले भने, ‘पूर्व प्रधानमन्त्री खनाललाई साँझ ४ बजे अस्पताल भर्ना गरिएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य छ, सम्भवतः छिट्टै नै अस्पतालबाट डिस्चार्ज हुनुहुनेछ ।’

सम्बन्धित समाचार