यस्तो छ आजको मौसम पूर्वानुमान

आज प्रदेश १ र २ का एकाध ठाउँमा वर्षाको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार