मन्त्रिपरिषद् बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । आजको बैठकमा बिभिन्न समसामायीक विषयमा छलफल भएको थियो ।

साथै आजको मन्त्रिपरिषद्को बैठकले सहसचिव प्रेम कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । कँडेल वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए।



सम्बन्धित समाचार