
सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलोकतान्त्रिक र निरंकुश कदम चालेको बताएका छन् । पार्टी फुटको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डको स्पष्टीकरण आएको हो। ओलीले निरंकुश कदम चालेकोले अनुशासनको कारबाही गरिएको र स्पष्टिकरण सोधिएको जनाएका छन्। उनले पार्टी नफुट्ने जनाएका छन्।
प्रचण्डले विज्ञप्ति नै निकालेर पार्टी नफुट्ने बताइरहँदा उता बालुवाटारमा भने ओली पक्षको भेलाले यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेलाई विउँताउने विषयमा छलफल चलिरहेको स्रोतले बताएको छ ।
प्रचण्ड, माधव नेपाल समूहले पनि विकशित राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिउँसो एक बजे आफूनिकटका निवर्तमान संसदहरुको भेला बोलाएका छन् ।
यस्ताे छ, प्रचण्डलकाे विज्ञप्तिः

