२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

यस्तो छ शिल्पा शेट्टीको ४५ वर्षको उमेरमा पनि जवान देखिने सुत्र

बलिउड अभिनेत्री शिल्पा शेट्टीको सुन्दरताको धेरैले तारिफ गर्छन् । योग गुरुका रूपमा प्रसिद्ध कमाएकी शेट्टी फिट रहन्छिन् कसरी ?
आफू विभिन्न योग आसनमा बसेको डीभीडी तयार पारेर उनले लाखौँ मानिसलाई योग प्रशिक्षण दिइरहेकी उनको सीडी हेरेर पनि योग सिक्ने जमात निकै ठूलो छ । केहिले यूट्युबबाट समेत उनलाई हेरेर सिकिरहेका छन् ।

शिल्पा शेट्टी राम्रो नाच्नसक्ने नायिकाहरु पनि गनिन्छिन्। शिल्पाको लचकदार नाच देखेर पनि कतिपयले योगा जीवनमा आवश्यक छ भन्ने सोच्दछन् । यी नायिका ४५ वर्षको उमेरमा पनि जवान देखिन्छिन् । फिल्ममा उनले गरेका उत्कृष्ट अभिनय र फिटनेसकै कारण उनी सधैँ चर्चामा रहिरहन्छिन् ।



योग गर्नाले आफ्नो तन र मन दुवै फूर्तिलो र स्वस्थ भएजस्तो उनलाई लाग्छ । उनी भन्छिन्, तन र मन स्वस्थ भए मात्र ग्ल्यामर जगतमा जम्न सकिन्छ भन्ने मलाई लाग्छ । उनी अनुहारलाई आकर्षक देखाउन ठूलो मेहनत गर्छिन् ।

सुन्दर देखिन उनी किहिल्ज अल्ट्रा फेसियल म्वइस्चराइजर प्रयोग गर्छिन् । भित्रि सुन्दरतामा निखार ल्याउनुपर्ने उनको मान्यता छ ।

बिहानको एक घण्टा घाममा अनुहार देखाउँछिन् । अनुहारमा जस्तै अवस्थामा पनि उनी साबुन प्रयोग गर्दिनन् । कामबाट फर्किएपछि राति अनुहारको मेकअप हटाउँछिन् र बेबी ओयल तथा नरिवलको तेलले अनुहार क्लिन्जिङ गर्छिन् ।

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.