ओलीसँग संगत गर्दा पीएचडी गरेका भीम रावल प्रचण्डको संगतले बैंक लुट्ने भएछन्ः महेश बस्नेत

नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रचण्डसँगको संगतका कारण भीम रावलले पनि बैंक खाता लुट्न सिकेको आरोप लगाएका छन् ।

‘केपी ओलीको संगत गर्दा पीएचडी गरेका थिए, प्रचण्डसँगको संगतका कारण बैंक लुट्न सिकेछन्,’ बस्नेतले भने ।



‘सूर्य चुनाव चिह्न लिने भए नेकपामा फर्किनुको विकल्प छैन । होइन भने अब प्रचण्ड, माधव नेपालहरु स्वतन्त्र वाम नेता बनेर बसे हुन्छ ।’ बस्नेतले भने ।

सम्बन्धित समाचार