दार्चुलामा बिहानै ४.२ रेक्टर स्केकलको भूकम्पको धक्का

सुदूर पश्चिमको दार्चुलामा मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केकलको भूकम्प गएको हो।

बिहान ९ : ४८ बजे दार्चुलाको सुनसेरा आसपास गएको भूकम्पको धक्का छिमेकी जिम्ला र भारतमासमेत महसुस गरिएको थियो।



सम्बन्धित समाचार