पोर्न भिडियो शूट गरी इन्टरनेटमा राखेको आरोपमा पक्राउ परिन् यी मोडल

पोर्न भिडियो शूट गरी इन्टरनेटमा राखेको आरोपमा इण्डियन टिभी एक्ट्रेस तथा मोडल गहना वशिष्ठ पक्राउ परेकी छिन् । उनलाई मुम्बई प्रहरीले आज मुम्बई अदालतमा आइतवार पेश गरिएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

अहिले मुम्बई प्रहरीले भिडियो बनाउन सहभागी भएकाहरूलाई पनि निगरानीमा राखेको बताइएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले बताएअनुसार गहनाले ८७ ओटा पोर्न फिल्म शूट गरेकी थिइन् आफ्नो वेबसाइटमा अपलोड गरेकी थिइन् ।



ती प्रहरी अधिकारीले भनेका छन्, वेबसाइटमा त्यस्तो भिडियो हेर्नका लागि सदस्यता बन्नुपर्ने रहेछ । उनीहरूले सदस्यता बनाएर भिडियो हेर्न दिएबापत प्रति सदस्यसँग २ हजार लिने गरेका रहेछन् ।’

सम्बन्धित समाचार