मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठक अहिले साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको एक मन्त्रीले जानकारी दिए ।

उनकाअनुसार आजको मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछन् ।



केही मन्त्रालयगत विषयहरूमा छलफल हुने उनको भनाइ थियो ।

सम्बन्धित समाचार