२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

येल शेल्बियालाई संसारकै सुन्दर युवतीको उपाधि

इजरायलमा जन्मेकी १९ वर्षीया मोडल येल शेल्बियालाई टीसी क्यालेन्डरले संसारका सबभन्दा सुन्दर अनुहारको वार्षिक सूचीमा पहिलो स्थानको उपाधि दिएको छ ।

इन्स्टाग्राममा १० लाखभन्दा बढी फलोअर भएकी येल विलासी जीवनशैलीका कारण चर्चित छिन् । तर यस जीवनशैलीका कारण उनले अन्लाइनमा घृणाको पनि सामना गर्नुपरिरहेको हुन्छ ।



येलले १६ वर्षको उमेरदेखि मोडलिङ थालेकी हुन् । एक स्थानीय फोटोग्राफरले इन्स्टाग्राममा उनका तस्वीरलाई नोटिस गरेपछि फोटोशूटमा भाग लिन लगाए । त्यसपछि उनको मोडलिङ करीयर शुरू भयो ।

येल अहिले ३६ वर्षीय अर्बपति ब्रान्डन कोर्फलाई डेटिङ गरिरहेकी छन् । उनले किम कार्दाशियान र काइली जेनर जस्ता सेलेब्रिटीको स्किन रेन्ज प्रोडक्ट्सका लागि मोडलिङ पनि गरेकी छन् । फूटबलर लियोनल मेस्सीसँग ​पनि उनले काम गरिसकेकी छन् ।

 

 

 

 

 

 

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.