कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने मिति सार्वजानिक

कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेकाका लागि दोस्रो डोज लगाउने मिति सार्वजनिक भएको छ। आज स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरेको हो।

वैशाख ७ देखि ११ गतेसम्म राजधानीका विभिन्न १९ अस्पतालमा कोभिड खोपको दोस्रो डोज लगाउन सकिनेछ।



गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज लगाउन लागिएको हो।

सम्बन्धित समाचार