प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज ५ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

आजको बैठकमा कोरोना महामारी नियन्त्रणका बारेमा छलफल हुने बताइएको छ ।



साथै सीसीएमसी र डीसीएमसीले गरेका सिफारिस सम्वन्धि पनि आजको बैठकले एथोचित निर्णय लिनेछ ।

सम्बन्धित समाचार