बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो ।

यसअघि गत २८ गते सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको पक्षमा इमान्दारितापूर्वक काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।



सोमबारको बैठकमा विभिन्न मन्त्रालयमा नियमित एजेण्डा रहेका एक मन्त्रीले जानकारी दिए ।

सम्बन्धित समाचार