नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असार ।

गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ ।
गृहमन्त्रीस्तरीय निर्णयबाट सोमबार १५ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो ।
को कहाँ पुगे ? यस्तो छ सूची


