जसपाको महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय भएको बताए ।



सम्बन्धित समाचार