प्रतिनिधि सभाको बैठक सुरु (लाइभ)

प्रतिनिधि सभाको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ती सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । बैठकमा सभामुखले पूर्वसांसद विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।



भिडियो –

भिडियो साभार -House of Representative Nepal प्रतिनिधि सभा नेपाल

सम्बन्धित समाचार