चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर

नेकपा माओवादी केन्द्रका पूर्व चार नेताहरु आफ्नो संसद् पद कायम राखिदिन भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । पूर्व माओवादी नेता टोपबहादुर रायमाझी, प्रभु साह लेखराज भट्ट र गौरीशंकर चौधरीले संसद् पद कायम राखिदिन भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

माओवादी छोडेर एमाले प्रवेश गरेका उनीहरुलाई माओवादी केन्द्रले कारवाही गर्दै पदमुक्त गरेको थियो ।



सम्बन्धित समाचार