प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)

केपी ओलीले सम्बोधन गर्दै

प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । नयाँ वानेश्वर स्थित संघिय संसद् भवनमा दिउँसो १ बजे बाट बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका विधेयकसमेत पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक-२०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक- २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश आजको प्रतिनिधिसभा बैठकमा टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



त्यस्तै आजको बैठकमा नेकपा एमालेका अध्यक्ष तथा विपक्षी दलका नेता केपी ओलीले सम्बोधन गर्दैछन् ।

भिडियो –

भिडियो साभार -House of Representative Nepal प्रतिनिधि सभा नेपाल

सम्बन्धित समाचार