प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)

प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । नयाँ वानेश्वर स्थित संघिय संसद् भवनमा दिउँसो १ बजे बाट बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



बैठकको शुन्य समयमा सांसद बोल्ने कार्यक्रम पनि रहेको छ ।

भिडियो –

भिडियो साभार -House of Representative Nepal प्रतिनिधि सभा नेपाल

सम्बन्धित समाचार