प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)

आज प्रतिनिधिसभाको बैठक सुरु भएको छ। नयाँ वानेश्वर स्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बाट बैठक सुरु भएको हो ।

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका दुई विधेयक टेबुल गर्ने सम्भावित कार्यूची रहेको छ । रेल्वे विधेयक २०७६ र प्रत्यायन विधेयक २०७६ प्रतिनिधि सभा बैठकमा टेबुल गर्ने कार्यसूची रहेको ‌संघीय संसदका महासिचव भरतराज गौतमले जानकारी दिए ।



बैठकको शुन्य समयमा सांसद बोल्ने कार्यक्रम पनि रहेको छ ।

भिडियो :

भिडियो साभार :House of Representative Nepal प्रतिनिधि सभा नेपाल

सम्बन्धित समाचार