२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

श्वेताको बोल्डनेसले इन्टरनेटमा तहल्का मच्चाउदै

श्वेताको बोल्डनेसले इन्टरनेटमा तहल्का मच्चाउदै

भारतीय सेलिब्रेटीहरु प्राय: सामाजिक सञ्जालमा सक्रिय रहेका छन् । ति मध्ये कलाकार श्वेता तिवारी पनि एक हुन् ।



सामाजिक सञ्जालमा सक्रिय हुने क्रममा श्वेताले आज केही बोल्ड तथा आकर्षक तस्विरहरु सार्वजनिक गरेकी छिन् । सिल्वर शिमरी सीक्विनको साइड लिस्टको गाउन लगाएकी श्वेता निकै बोल्ड देखिएकी छिन् । ४० वर्षीय श्वेताले तस्वीर शेयर गर्दै लेखेकी छिन्, ‘ तोड्नै परेमा सबै प्रतिबन्धहरु तोड्नुहोस् यसको लागी कहिले माफी माग्नुहुन्न।’

दुई सन्तानको आमा भैसकेकी श्वेताको बोल्डनेसले इन्टरनेटमा तहल्का मच्चाउदै आएको छ । सार्वजनिक तस्विरमा बोल्ड पोज दिइरहेकी श्वेताको स्मोकी र आइमेकअपले उनको बोल्डनेस थप बढाएको देखिन्छ ।

श्वेताको बोल्डनेसले इन्टरनेटमा तहल्का मच्चाउदै

श्वेताको बोल्डनेसले इन्टरनेटमा तहल्का मच्चाउदै

श्वेताको बोल्डनेसले इन्टरनेटमा तहल्का मच्चाउदै

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.