दार्चुला घटनाबारे छानबिन समितिले बुझायो यस्तो प्रतिवेदन

दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटना छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।

सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।



समितिले प्रतिवेदन बुझाउन ढिलो गरेको भन्दै जनस्तरबाट सरकारको चर्को आलोचना भैरहेको थियो ।

सम्बन्धित समाचार