२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

मलाइकाको फोटोशूटले मच्चायो तहल्का

बलिउड अभिनेत्री मलाइका अरोरा सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनी प्राय: आफ्ना हट र ग्ल्यामरस तस्वीरहरु फ्यानहरुसँग शेयर गर्छिन् ।

हालै मलाइकाले आफ्नो पछिल्लो फोटोशूट शेयर गरेकी छिन्, जुन निकै भाइरल भैरहेको छ । यस तस्वीरहरुमा मलाइका अरोरा गोल्डन कलरको सुन्दर पोशाकमा देखिएकी छिन् । फोटोमा मलाइका धेरै ग्ल्यामरस देखिन्छन् । तस्वीरहरुमा मलाइका विभिन्न शैलीहरुमा बोल्ड पोज दिइरहेकी छिन् ।



प्रशंसकहरुले उनको शैलीलाई धेरै मन पराइरहेका छन् । मलाइका पछिल्लो समय ‘सुपर माडल अफ द इयर सिजन २’ मा जजको रुपमा देखिएकी छिन् । मलाइका आफैं पनि एक मोडल हुन् ।

मलाइकाको फोटोशूटले मच्चायो तहल्का

मलाइकाको फोटोशूटले मच्चायो तहल्का

मलाइकाको फोटोशूटले मच्चायो तहल्का

मलाइकाको फोटोशूटले मच्चायो तहल्का

 

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.