मन्त्रिपरिषद बैठक बैडक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्दै छ।

मन्त्रिपरिषदको यो नियमित बैठक हो। बैठकले नियमित एजेण्डामा छलफल गर्ने बताइएको छ । साथै केही राजनीतिक नियुक्तिका बारेमा पनि निर्णय हुन सक्ने बताइएको छ ।



सामान्यता मन्त्रिपरिषद् बैठक सातामा दुई दिन, सोमबार र विहीबार बस्ने प्रचलन छ।

सम्बन्धित समाचार